२०८२ मंसिर २१ गते, आईतवार २१:०९

शैक्षिक गुणस्तर सुधारमा प्रदेश सराकार लागिपरेको छ : मुख्यमन्त्री आचार्य 

नवलपरासी (सुनवल) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयका क्षेत्रको सुधारलाई प्रदेश सरकार प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ । 

रामनगर जेसीज लुम्बिनी प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला, २०८१ को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकार लागिपरेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमार्फत सामुदायिक विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्ने सङ्कल्प गरिएको उल्लेख गर्नुहुँदै गत वर्षको एसइईको नतिजा कमजोर आएकाले यस वर्ष सुधार गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

विद्यालयको हरेक क्षेत्र सुधार गर्दै अघि बढ्नका लागि एक्लो प्रयासले मात्रै सम्भव नहुने हुँदा समुदायको पूर्ण साथ र सहयोग आवश्यक रहेको भन्नुहुँदै मुख्यमन्त्री आचार्यले विद्यार्थी, अभिभावक, शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई अभियानमा जोडेर सरकार अघि बढेको बताउनुभयो।

मुख्यमन्त्री आचार्यले विद्यार्थीको मनोबल उच्च बनाउने, अभिभावकको विश्वास जित्ने तथा समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले शैक्षिक गतिविधिहरू अगाडि बढाइएको बताउनुभयो । उहाँले शैक्षिक सुधारका लागि सरकारले महत्वपूर्ण कार्यक्रम अघि सारेको बताउनुभयो ।

रामनगर जेसीज सन २०२५ का अध्यक्ष रमेश पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, संविधान सभा सदस्य पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खड्ग बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

पाँच दिनसम्म सञ्चालन हुने मेलामा शिक्षक तथा प्रधानाध्यापकहरूलाई तालिम, विद्यार्थीहरूलाई नेतृत्व विकास, लागुऔषध सम्बन्धि सचेतनालगायत विभिन्न संघ संस्थाका नेतृत्वकर्ताहरुलाई भाषणकला तालिम लगायतका कार्यक्रमको व्यवस्था रहेको रामनगर जेसिजले जनाएको छ ।

त्यस्तै सांस्कृतिक कार्यक्रममा विभिन्न जातजाति भाषा भाषिका कला संस्कृति प्रस्तुत गर्नुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुती दिने कार्यक्रम संयोजक कृष्ण क्षेत्री(नेपाली मान्छे० ले जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM