२०८२ मंसिर २३ गते, मंगलवार १२:५०

पोखरियामा नापी र मालपोत कार्यालयको उदघाटन

वीरगंज, १५ फागुन । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालय आजदेखि सञ्चालनमा आएको छ ।
बिहीवार आयोजित एक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलगायतले कार्यालयको उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ग्रामीण भेगका नागरिकलाई अब सेवा लिन वीरगंज वा काठमाडौं धाउनु नपर्ने बताए। उनले समय र खर्चको बचत हुने उल्लेख गर्दै पोखरियाकै कार्यालयबाट सम्पूर्ण सेवा उपलब्ध गराइने जानकारी दिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो चुनावी प्रतिबद्धता पूरा गरिरहेको दाबी गरे । उनले चुनावताका पोखरियामा नापी र मालपोत कार्यालय ल्याउने वाचा गरेको बताउँदै अब इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरिरहेको खुलासा गरे ।
मन्त्री गुप्ताले पोखरियालाई करोडौंको बजेट सुनिश्चित गराउने घोषणा पनि गरे । उनका अनुसार, भारत सरकारको सहयोगमा ३५ करोड रुपियाँँको योजना ल्याइसकेको छ भने अब केही दिनमै चीन भ्रमण गर्ने योजना रहेको र त्यहाँबाट ४०–५० करोड रुपियाँँसम्मको योजना ल्याउने बताए । मेरो मन्त्रालय सिधै विकास निर्माणसँग सम्बन्धित छैन, तर आफ्नै ठाउँको विकासका लागि सक्दो प्रयास गरिरहेको उनले भने ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, युवा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, प्रदेश सभा सदस्यहरू श्याम पटेल, बिना शर्मा, पूर्व सांसद बिचारी यादव, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, हरिनारायण रौनियार तथा पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान लगायतको उपस्थिति थियो।
पोखरियामा नापी र मालपोत कार्यालय स्थापना हुनु स्थानीय नागरिकका लागि महŒवपूर्ण उपलब्धि मानिन्छ । यससँगै स्थानीय नागरिकको लामो समयदेखिको माग पूरा भएको छ । सेवा लिन टाढा जानुपर्ने बाध्यता हटाउनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM