२०८३ बैशाख २ गते, बुधबार ०९:५३

स्वास्थ्य मन्त्रीको दावी–अहिले सबै अस्पतालको सेवामा सुधार आएको छ

१५ फागुन, काठमाडौं । पछिल्ला दिनमा सबै अस्पतालहरूले दिने सेवामा सुधार आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बताए । स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।

‘स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा पछिल्लो समय हरेक अस्पतालमा केही न केही बढेको छ’ मन्त्री पौडेलले भने ‘जुनसुकै अस्पतालमा पनि । म त्यो दावाका साथ भन्न सक्छु।’

तर सेवा पूर्णतातर्फ उन्मुख हुनेगरी बढाउन नसकिएको उनले स्वीकार गरे ।

कम स्रोत साधनका बाबजुद पनि सेवाको गुणस्तर बढाउनुपर्ने, सेवा विस्तार गर्नुपर्ने चुनौती रहेको मन्त्री पौडेलले बताए ।

‘सीमित स्रोत साधनका बाबजुद सेवा बिस्तार गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘जनशक्तिको हकमा, उपकरणको हकमा, पूर्वाधारको हकमा ।’

अहिलेको चुनौती भनेको स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित बनाउनु रहेको उनले बताए।

‘आज स्वास्थ्य सेवा एकदमै फितालो छ, परिणाम नै दिन नसक्ने खालको छ, स्वास्थ्य क्षेत्रमा सेवा उपलब्धै हुन नसकेको अवस्था छ भन्ने चाहिँ होइन । सेवा उपलब्ध हुने स्थिति बनेको छ तर यो पूर्ण हुन सकेको छैन’ मन्त्री पौडेलले स्पष्ट पारे ।

स्वास्थ्य सेवा ऐनलाई निजामती ऐनबाट छुट्याउनुपर्छ भन्ने कुराको बहस गर्न अब जरुरी नरहेको मन्त्री पौडेलले बताए । स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउने निर्णय गरी ड्राफ्टसमेत अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

‘निजामती ऐनबाट छुट्याउँनुपर्छ भन्ने बहस अब जरुरी नै छैन’ मन्त्री पौडेलले भने, ‘किनकि हामीले छुट्याउने निधो गरेर ड्राफ्ट एकदमै अन्तिम चराणमा पुर्‍याएको अवस्था छ।’

सरोकारवाला पक्षसँग परामर्श गरेर प्रतिक्रिया लिन बाँकी रहेको त्यो पनि रफ्तारमा अघि बढ्ने उनको दावी छ ।

स्वास्थ्यका सबै क्षेत्र र स्वास्थ्य सेवाका सबै जनशक्तिको विषय स्वास्थ्य सेवा ऐनमा समेटिने प्रतिवद्धता मन्त्री पौडेलले जनाए ।

‘समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर नीतिहरु बनाउने प्रक्रिया अगाडि बढाइरहेका छौँ । त्यही मध्येमा पर्छ स्वास्थ्य सेवा ऐन । त्यसको हामीले तयारी गरिरहेको स्थिति छ’ उनले सुनाए ।

चिकित्सक, स्वास्थ्यकर्मीका स्तरवृद्धिका कुरा, सरुवा नेतृत्व प्रदान गर्न जस्ता विषय ऐनमै स्पष्ट पार्नुपर्ने र त्यो गरिने उनको भनाइ छ ।

मन्त्री पौडेलले भने ‘तहको पक्षबाट पनि, तलबको पक्षबाट पनि विचार गर्नु आवश्यक छ । सरुवा प्रणाली स्वचालित हुनुपर्छ ।’

नर्सले डाक्टरले दबाबमा काम गर्न नसक्ने भएकाले दबाबमुक्त भएर काम गर्ने वातावरणमा बनाउनुपर्ने उनले जोड दिए ।

स्वास्थ्यका अन्य ऐन पनि छिट्टै ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

मन्त्री पौडेलका अनुसार विकास समिति ऐन, औषधि ऐन, गुणस्तर तथा प्रत्यायन ऐन लगायतको ड्राफ्ट तयार भइसकेको मन्त्री पौडेलको भनाइ छ ।

संविधान र संघीयताको सीमाभित्र बसेर सबैलाई सहज हुनेगरी एकीकृत स्वास्थ्य ऐन ल्याउने प्रतिवद्धता उनले व्यक्त गरे ।

स्वास्थ्य सेवालाई पूर्णता दिन आफूसँग भएका सबै क्षमता, ज्ञान, सामर्थ्य लगाउने उनले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM