२०८२ माघ १ गते, बिहीबार ०५:५०

फाइनलमा सधैँ अभागी नेपाल, यस्तो छ १३ हारको इतिहास

१४ फागुन, काठमाडौं ।  नेपाल महिला टोली फाइनलमा सधैं अभागी बन्दै आएको छ । १३औं फाइनलमा हारपछि नेपालको ‘उपविजेता’ ट्याग अझै हट्न सकेन, फाइनल जिंक्स अझै तोड्न सकेन ।

एन्फाले म्यानमार, लेबनान र कीर्गिस्तान बोलाएर पहिलो पटक चार राष्ट्र सहभागी भएको इन्टरनेसनल वुमन्स फुटबल आयोजना गरेको थियो । बुधबार दशरथ रंगशालमा १५ हजार बढी दर्शकको माझ भएको च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २-० ले पराजित भएपछि फेरि उपविजेतामै सीमित भयो ।

नेपाल फाइनलमा हारेको यो पहिलो पटक होइन । दोस्रो, तेस्रो वा चौथो पनि होइन । १३औं फाइनल हार । विश्व फुटबलमै पनि यति धेरै फाइनल कुनै टिमले हारेको छैन होला । एक हिसाबले यो अन्याय नै भयो ।

नेपाल यसअघि १२ पटक फायनलमा हारिसकेको थियो । १३औं फाइनलमा जित्ने आशा थियो । तर वरियतामा ४८ स्थान माथि रहेको म्यानमारसँग नेपालको केही जोर चलेन । दोस्रो हाफमा अर्गनाइज हुन नसक्दा दुई गोल बेहोर्दै नेपाल पराजित भयो ।

नेपालको महिला टिमले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको चार दशक छुन लाग्दा पछिल्लो डेढ दशक नेपालले अन्तर्राष्ट्रिय स्तरमा उत्कर्ष्ट प्रदर्शन गर्दै आएको छ । यो बीचमै हो नेपालले १३ फाइनल खेलेको । तर फेरि पनि नेपाल फाइनल पुग्ने अनि पराजित हुने पुरानै परम्परा कायम रह्यो ।

नेपाल सबैभन्दा धेरे साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पराजित भएको छ । अहिलेसम्म साफमा ६ पटक फाइनल खेल्दा नेपाल ६ पटक नै पराजित भएको छ । यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा पनि एक पटक भन्दा बढी नेपाल फाइनलमा पराजित भएको छ । साग ३ पटक तथा हिरो गोल्डकप, नादेज्दा कप, वाफ वुमन्स च्याम्पियनसिप र अहिले इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा समान १ पटक फाइनलमा पराजित भएको छ ।

नेपालले साफ वुमन्स च्याम्पियनसिपको डेढ दशक लामो इतिहासमा सर्वाधिक ६ पटक फाइनल खेले पनि अझै उपाधिविहीन छ ।

नेपाल सबैखाले गरी भारतसँग ७ पटक फाइनलमा पराजित भएको छ भने बंगलादेश र म्यानमारसँग समान दुई पटक तथा उज्वेकिस्तान र जोर्डनसँग १-१ पटक फाइनलमा पराजित भएको छ ।

यसअघि पछिल्लो पटक नेपालले गत अक्टोबरमा घरेलु मेदानमै भएको साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलेको थियो । दशरथ रंगशालमाै भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो । यस्तै नेपाल पछिल्लो एक वर्ष भित्र महिला फुटबलको फाइनलमा पराजित भएको यो लगातार तेस्रो पटक हो । २०२४ को फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको फाइनमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।

दक्षिण एसियामा साफ वा सागमा यसअघि भारत नेपालको लागि बाधक बन्दै आएकोमा अब बंगलादेश पनि नेपालको लागि तगारो बन्न थालिसकेको छ ।

पाँच पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेकव च्याम्पियन भारत विरुद्ध नेपालले पछिल्लो समय राम्रो प्रदर्शन गर्न थालेको छ । तर बंगलादेशसँग भने नेपाल साफमै लगातार दुई पटक फाइनलमा पराजित भयो ।

नेपालले साफमा दुई पटक सेमिफाइनलमा भारतलाई हरायो पनि । तर, पछिल्लो दुई संस्करण नेपालका लागि नयाँ टोली बंगलादेश नयाँ चुनौतीको रुपमा देखियो ।

सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपाल यसअघि भारतसँग चार पटक र बंगलादेशसँग २ पटक फाइनलमा पराजित भएको छ ।

भारतसँग २०१० मा १–० ले, २०१२ मा ३–१ ले, २०१४ मा ६–० ले र २०१९ मा ३–१ ले पराजित भएको नेपाल २०२२ मा बंगलादेशसँग ३–१ र २०२४ मा २–१ ले पराजित भयो ।

यस्तै २०१० देखि नै साग महिला फुटबलमा नेपाल भारतसँग तीन पटक पराजित भएको थियो । २०१० मा बंगलादेशमा भएको ११औं सागमा नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । सन् २०१६ मा भारतमै भएको १२औं सागमा नेपाल फाइनलमा भारतसँग ४–० ले पराजित भएको थियो भने २०१९ मा नेपालमै भएको १३औं सागमा नेपाल फाइनलमा २–० ले पराजित भएको थियो ।

यस बाहेक २०१९ मै नेपाल हिरो वुमन्स गोल्डकपमा म्यानमारसँग र त्यही वर्ष नादेज्दा कपमा उज्वेकिस्तानसँग फाइनलमा पराजित भएको थियो । गत वर्ष पहिलो पटक वेष्ट एसियन फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप खेल्न गएकव नेपालले फाइनल पुगेर उपलब्धी हासिल गरेकव थियो । तर जोर्डनसँग फाइनलमा पेनाल्टीसुटआउटमा पराजित हुँदा नेपाल उपाधि नजिक पुगेको चुकेको थियो ।

अहिले पेरि एक पटक घरेलु मेदानमे भएको अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि फाइनलमै नेपाल चुक्यो । हुनत नेपाल भन्दा म्यानमार वरियतामा धेरे अघि छ र म्यानमारको स्तर पनि राम्रो छ । तर यही प्रतियोगिताको लिग चरणमा नेपालले म्यानमारलाई २-२ को बराबरीमा रोकेर म्यानमारसँग टक्कर दिन सक्ने सन्देश दिएकव थियो ।

फाइनलमा पनि पहिलो हाफमा नेपालले म्यानमारलाई रोकेको थियो । अझ पहिलो हाफमा गोल गर्ने दुई राम्रो अवसर पाएपनि नेपालले सदुपयोग गर्न गर्न । त्यसकै मुल्य दोस्रो हाफमा नेपालले चुकायो ।

दोस्रो हाफमा म्यानमारले राम्रोसँग खेल्यो र दुई गोल गर्‍यो । नेपालले गोल पर्काउन प्रयास गरेपनि सफल भएन । हजारौं दर्शकको अगाडि फेरि एक पटक पराजित हुँदा नेपाली खेलाडी निराश बने । समर्थकको पनि नेपाली महिला टिमले ट्रफी उचालेको हेर्ने चाह अझै पूरा हुन सकेन ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM