२०८२ मंसिर २१ गते, आईतवार २१:२२

अफगानिस्तानसँग पराजित हुँदै इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

१४ फागुन, काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह बीको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड एक खेल अगावै बाहिरिएको हो ।

अफगान टिमले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो । जो रुटले सर्वाधिक १२० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान जस बट्लर र बेन डकेटले समान ३८ रन बनाए ।

इंग्ल्याण्डलाई अलआउट गर्न अजमतुल्लाह ओमरजाइले ५ विकेट लिए । मोहम्मद नाबीले २ तथा फजलहक फारुकी, राशिद खान र गुलबादिन नाइबले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । इब्राहिम जाद्रानले १७७ रनको शानदार पारी खेलेका थिए ।

१४६ बल खेलेका जाद्रानले १२ चौका र ६ छक्का प्रहार गरेका थिए । अजमतुल्लाह ओभरजाइले ४१ तथा कप्तान हशमतुल्लाह शाहिदी र मोहम्मद नाबीले ४० रन बनाए ।

इंग्ल्याण्डका जोफ्रा आर्चरले १० ओभरमा ६४ रन दिएर ३ विकेट लिए । लियाम लिभिङस्टोनले २ तथा जेमी ओभर्टन र आदिश राशिदले १-१ विकेट लिए ।

यसअघि पहिलो खेलमा इंग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो । समूह बी मा दक्षिण अफ्रिका र अस्ट्रेलिया ३-३ अंकका साथ छन् भने अफगानिस्तानको २ अंक भएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM