२०८२ मंसिर २७ गते, शनिबार ००:४७

गुल्मीमा विद्यार्थीहरू पढ्दै कमाउँदै




गुल्मी । गुल्मीमा पछिल्लो समय विद्यार्थीहरू अध्ययन सँगै श्रम सँग जोडिएका छन् । कतिपय स्थानीय सरकारले पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा लागु गरेर समेत विद्यार्थीहरूलाई श्रम सँग जोडेका छन् । 

गुल्मी जिल्लाको मालिका गाउँपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयमा विगत ५ वर्ष देखि प्राविधिक धार अन्तर्गत बाली विज्ञान विषय अध्यापन भइरहेको छ । त्यसैमाथि मालिका गाउँपालिकाले गत वर्ष देखि पढ्दै कमाउँदै सिक्दै कार्यक्रम लागू गरे सँगै प्राविधिक शिक्षा थप प्रभावकारी बन्दै गएको छ । 

मालिका माविका विद्यार्थीको हातमा हिजोआज कापी कलम सँगै कृषि औजार र उपकरण पनि हुने गर्दछ । किनकि ९ रोपनी जग्गामा विद्यार्थीलाई माछा ,च्याउ,आलु ,खाद्यान्न बाली तथा विभिन्न प्रजातिका तरकारी उत्पादन र बिक्री वितरण गर्न भ्याई नभ्याई छ ।

आधुनिक प्रविधि बाट कृषि गर्न सिक्नुका साथै शैक्षिक खर्च समेत जुट्ने गरेको विद्यार्थी नवीन पन्थी  बताउनुहुन्छ । अहिले ८२ जना विद्यार्थी पढ्दै कमाउँदै र सिक्दै कार्यक्रममा जोडिएका छन् । पढेर कृषि गर्दा लगानी कम लाग्ने ,उत्पादन धेरै हुने विद्यार्थीको अनुभव छ । यही अनुभवलाई आफूहरूले घरमा पनि अभ्यास गर्ने विद्यार्थी तुलसी ज्ञवाली बताउनुहुन्छ ।

वार्षिक करिब एक लाख लगानीबाट २ लाख १५ हजार बराबरको कृषि उपज आम्दानी हुने विद्यालयको अनुमान रहेको छ । पढ्दै कमाउँदै सिक्दै कार्यक्रमको राम्रो प्रभावले विद्यार्थीको आकर्षण बढेको प्राविधिक शिक्षक वसन्त पराजुलीले बताउनुभयो । 

पढ्दै कमाउँदै सिक्दै कार्यक्रमले दिवा खाजालाई अर्गानिक बनाउनुका साथै विद्यालय परिसर हराभरा र विद्यार्थीलाई श्रम सँग जोडेको छ । साथै शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गाउँपालिकाको उद्देश्य सफल हुँदै गएको पालिकाको दाबी छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM