२०८३ बैशाख १८ गते, शुक्रबार ०८:२०

एमालेले बोलायो सचिवालय बैठक

फाइल तस्वीर


१४ फागुन, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो ।

सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ ।

‘राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेन्डा बन्न सक्छ,’ अधिकारीले भने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM