२०८२ माघ ४ गते, आईतवार २०:१९

एनसिसी टोलीद्वारा नेपाल सम्बन्धको चर्चा

काठमाडौँ । युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) टोलीद्वारा नेपालसँग देशको सम्बन्ध, पर्यटन प्रवर्द्धन र आर्थिक सम्भावनाबारे जानकारी प्रस्तुत गरिएको छ । 

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा टोलीले आ–आफ्नो देशका सांस्कृतिक, रहनसहन र भेषभूषा झल्कने गीत, सङ्गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा देशका राष्ट्र प्रमुख र  प्रधानमन्त्रीको परिचयसँगै भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षबारे पनि जानकारी दिइयो । ती देशका मुख्य–मुख्य सहर, पर्यटनसहित मुख्य पहिचान र आर्थिक सम्भावनाका क्षेत्र, जनसङ्ख्या, राष्ट्रिय सम्पदाबारे समेत प्रस्तुति गरियो । 

नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सव तथा महाशिवरात्रिका अवसरमा  युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन एनसिसी  टोली यहाँ आएको हो । नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्दै आएको छ । 

 युवा आदानप्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने सेनाले विश्वास लिएको छ । यस्ता कार्यक्रमले आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्नेछ । राष्ट्रिय सेवा दल ९एनसिसी०बाट प्रदान गरिने तालिम तथा प्रशिक्षणले युवालाई एकत्रित गरी बफादार, अनुशासित र जिम्मेवार नेतृत्वकर्ता तथा असल नागरिकका रूपमा रूपान्तरण गरिँदै  आएको नेपाली सेनाले जनाएको छ । 

त्यस अवसरमा राष्ट्रिय सेवा दल (एनसिसी)बाट पनि सगरमाथा, बुद्धभूमि लुम्बिनी, राजधानी काठमाडौँ, मुख्य सम्पदाको परिचयसहित भौगोलिक, भाषिक, सांस्कृतिक, विविधताको जानकारी प्रस्तुत गरियो । एनसिसीले असल अभ्यासको आदान–प्रदानमार्फत युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्र सेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।

कार्यक्रममा नेपाली सेनाका बलाध्यक्ष प्रदीपजङग केसी, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीरपाल सिंह, भुटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM