२०८३ बैशाख २ गते, बुधबार ०९:१८

त्रिविले भन्यो– किटमा अध्ययनरत विद्यार्थीले चाहे भर्ना लिन्छौं

१३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले किटमा श्रृजित समस्याको कारण स्वदेश फिर्ता हुन बाध्य नेपाली विद्यार्थीलाई भर्ना गर्न सकिने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्ग केसीले आज विज्ञप्ति जारी गर्दै केआईआईटीमा भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूलाई भर्ना गर्न सकिने स्पष्ट पारेका हुन् ।

‘त्रिविले भारतको उडिसा राज्यको भुवनेश्वर स्थित किट मा श्रृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने जनाएका छन् ।

पछिल्लो साता भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनकै निर्देशनमा दुर्व्यवहार तथा कुटपिट भएको थियो ।

कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) क्याम्पसको होस्टलमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्साल ।

उनीहरूलाई होस्टलबाट निष्कासित गरी नेपाल फर्कन निर्देशनसमेत दिइएको थियो । त्यसपछि उक्त कलेजमा अध्ययन गर्ने सुरक्षित वातावरण नभएको भन्दै नेपाली विद्यार्थीे कलेज छाडेर स्वदेश फर्किएका छन् ।

चौतर्फी दबाबपछि किट प्रशासनले क्षमा माग्दै नेपाली विद्यार्थीलाई फर्कन पटकपटक आग्रह गरेको छ । तर, अधिकांश अझै भयमा छन् । उनीहरूको शैक्षिक भविष्य अन्योलमा रहेका बेला त्रिविले भर्ना गर्न सकिने जनाएको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM