२०८२ मंसिर २१ गते, आईतवार ००:४०

आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत




काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ

बैठकमा विधेयक माथिको सामान्य छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै सञ्चारमन्त्री गुरुङले आमसञ्चार परिषद् विधेयक सञ्चार क्षेत्रको गरिमा, विश्वसनीयता जोगाई प्रेस काउन्सिललाई अझ बढी प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको बताउनुभयो ।

संचारमन्त्री गुरुङले आमसञ्चारका माध्यमलाई समयसापेक्ष स्वच्छ, स्वतन्त्र, मर्यादित र उत्तरदायी बनाइ पत्रकारिताको विकास र स्वनियमलाई प्रवद्र्धन गर्न विधेयक ल्याइएको बताउनुभयो ।

यस्तै आजको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ प्रस्तुत भएको छ ।

सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ प्रस्तुत गर्नुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक फागुन २१ गते बुधवार दिनको १ बजे बस्नेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM