२०८२ मंसिर २७ गते, शनिबार ००:४६

मधेश प्रदेशमा अपराध अनुसन्धान प्रभावकारी बनाउन छलफल

जनकपुर, १३ फागुन । मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्याहरूको समीक्षा गर्दै समाधानका उपायहरू खोज्न जनकपुरमा प्रदेश स्तरीय समीक्षात्मक गोष्ठी सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै, मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी तथा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूको विशेष सहभागीता रहेको थियो। जनकपुरको धनुषास्थित रोयल प्यालेस होटल, मुजेलियामा सम्पन्न गोष्ठीमा अपराध अनुसन्धानका वर्तमान चुनौती, प्रभावकारी अनुसन्धानका उपाय तथा भविष्यका रणनीतिहरूवारे गहन छलफल गरिएको थियो। सहभागीहरूले मधेश प्रदेशमा अपराध नियन्त्रण तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन विभिन्न महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरे। कार्यक्रममा अपराध अनुसन्धानका नयाँ प्रविधिहरूको प्रयोग, अनुसन्धान प्रक्रियामा आधुनिक प्रवृत्तिको समावेशीकरण तथा प्रहरी प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै, अनुसन्धानका क्रममा देखिएका कानुनी तथा प्राविधिक समस्याहरूको सम्बोधन गर्दै अनुसन्धान प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो। गोष्ठीबाट प्राप्त सुझाव तथा छलफलका निष्कर्षहरूलाई कार्यान्वयनमा ल्याई मधेश प्रदेशमा शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM