१३ फागुन, काठमाडौं । झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान आज मोरङ पुगेको छ । आज मंगलबार र बुधबार मोरङका विभिन्न ठाउँमा कार्यक्रम राखिएको छ । आजको एउटा जनसभा कानेपोखरी-६ को रमाइलो बजारमा आयोजना गरिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कार्यक्रम आयोजना हुने भएपछि त्यहाँ नजिकका…

सांसद गौतमको प्रष्टोक्ति: “फर्किएनन् भनेको प्रधानमन्त्रीका प्रतिनिधि होइनन्”
सांसद गौतमको : “प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेको हैन, तर फर्किन