२०८२ माघ ९ गते, शुक्रबार १०:१५

न्युजिल्याण्ड र भारत च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा, आयोजक पाकिस्तान बाहिरियो

१२ फागुन, काठमाडौं । पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह ए को खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले हराएको हो ।

न्युजिल्याण्डको यस जितले भारत पनि एक खेल खेल्नुअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । अब भारत र न्युजिल्याण्डबीच हुने खेलको विजेता समूहविजेता हुनेछ ।

बंगलादेशले दिएको २३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । रचिन रविन्द्रले शतकीय पारी खेले । उनले १०५ बलमा १२ चौका र १ छक्कासहित ११३ रन बनाए ।

त्यस्तै टम लेथमले ५५ रन बनाए । न्युजिल्याण्ड ७२-३ मा भएको अवस्थाबाट यी दुईले शतकीय साझेदारी गरेका थिए । बंगलादेशका तास्किन अहमद, रिशाद होसेन, नहिद राना र मुस्तफिजुर रहमानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो । कप्तान नजमुल हसन शान्तोले ७७ रन बनाए । जाकेर अलीले ४५ रन बनाए ।

न्युजिल्याण्डका माइकल ब्रेसवेलले १० ओभरमा २६ रन दिएर ४ विकेट लिए । विलियम ओरुर्केले २ तथा म्याट हेनरी र काइल जेमिसनले १-१ विकेट लिए ।

योसँगै समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुग्दा पाकिस्तान र बंगलादेश एक खेलअगावै बाहिरिएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM