२०८२ मंसिर २१ गते, आईतवार २१:१९

मधेश प्रदेशमा कानून विपरीत सञ्चालित २१ वटा स्वास्थ्य संस्था बन्द

oplus_2

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा जनकपुरधाम तथा वीरगंज महानगरपालिका निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाको अनुगमन गर्दा कानून विपरीत रहेका २१ वटा स्वास्थ्य संस्था बन्द गराइएको छ । 

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह सहित मन्त्रालयका अधिकारी सहित जनकपुरधामको ६० स्वास्थ्य संस्थाको अनुगमन गर्दा कानून विपरीत सञ्चालनमा रहेका २० वटा स्वास्थ्य संस्थालाई बन्द गर्ने आदेश दिएपछि ती संस्थाहरू बन्द भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आदेशको विपरीत सञ्चालन गरेका जनकपुरधामका एक स्वास्थ्य संस्थाका सञ्चालक पक्राउ गरेर कारबाही पनि बढाइएको छ  । यसका साथै वीरगंज महानगरपालिका क्षेत्रका १ वटा स्वास्थ्य संस्था कानून विपरीत सञ्चालन रहेको पाइएकाले बन्द गर्न आदेश दिइएको छ ।  

मुख्यमन्त्री सतिश सिंहले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै जनकपुरधामको स्वास्थ्य संस्था भन्दा वीरगञ्ज महानगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरू तुलनात्मक रुपमा राम्रो अवस्थामा सञ्चालन रहेको पाइएको बताउनु भयो । 

उहाँले जनकपुरधाममा रहेका निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा एनेस्थेसियाका चिकित्सक नपाएको जानकारी दिँदै केही महिनाको तालिम लिएको व्यक्तिको आधारमा मान्छेको ज्यान जोखिममा पार्ने गरि शल्य क्रिया गरेको पाइएको बताउनुभयो ।

उहाँले जनकपुरधाम मधेश प्रदेशको राजधानी भएपनि यस ठाउँमा स्वास्थ्य क्षेत्रमा बढी नै बेथिति पाइएको बताउनु भयो । उहाँले स्वास्थ्य संस्थाको सुधार गरेर जनताको स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारको रक्षाका लागि आफूले निरन्तर रुपमा अनुगमन गर्ने काम गरिरहेको बताउनुभयो ।

स्वास्थ्य सँगै अव शिक्षाको सुधारका लागि काम थालनी गरेको मुख्यमन्त्रीले बताउनुभयो । यस पटक हुने एसइईको परीक्षामा नक्कल गरेको पाइएको खण्डमा नक्कल गर्ने कोठाका निरीक्षकलाई ठाउँको ठाउँ कारबाही गर्ने र केन्द्रमा नै बेथिति पाइएको खण्डमा केन्द्राध्यक्ष माथि नै कारबाही गर्ने गरि प्रदेश सरकार अगाडी बढेको बताउनु भयो । 

मधेश प्रदेश सरकारले शिक्षा तथा स्वास्थ्यको सुधारका लागि अभियान थालेको र यसमा आम जनता, नागरिक समाजको पूर्ण साथ भएको बताउनु भयो । अहिले मधेश प्रदेशको स्वास्थ्य तथा शिक्षाको अवस्था कमजोर रहेको छ ।   

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM