२०८२ माघ ७ गते, बुधबार १३:०१

डडेल्धुरा महोत्सव आजबाट सुरु   




डडेल्धुरा । डडेल्धुरा महोत्सव आजबाट सुरु भएको छ । डडेल्धुराको दिगो विकासको आधार कृषि पर्यटन र पूर्वाधार विषयक डडेल्धुरा महोत्सवको समुद्घाटन भएको छ । नेपाल राष्ट्रिय सङ्गीतकर्मी संघ डडेल्धुराको आयोजनामा सोमबार बाट सञ्चालन भएको डडेल्धुरा महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक बिकास मन्त्री गोविन्दराज बोहराले गर्नुभएको थियो । 

महोत्सवको उद्घाटन गर्नुहुँदै पूर्व मन्त्री बोहराले समग्र डडेल्धुराको विकासका मुद्दा र आर्थिक समृद्धिमा महोत्सव सफल हुने बताउनुभयो । महोत्सवले स्थानीय प्रतिभाको उजागर गर्नुको साथै मन्द भइरहेको आर्थिक व्यापारमा समेत यसले टेवा पुर्‍याउँछ पूर्व मन्त्री बोहराले बताउनुभयो । 

डडेल्धुराको बिकास निर्माणको गति जुन रुपमा अघि बढ्नुपर्ने हो त्यो हुन सकिरहेको छैन काँग्रेसका नेता समेत रहनु भएका बोहराले भन्नभयो- महोत्सवका सबैले सहयोग र सहकार्य गरेर महोत्सवलाई सफल बनाउनु हामी सबैको साँझा दायित्व भएको बताउनुभयो । 

नेपाल राष्ट्रिय सङ्गीतकर्मी संघ डडेल्धुराका अध्यक्ष गणेश केसीको अध्यक्षतामा भएको उक्त महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौंतले डडेल्धुरा महोत्सवले यहाँका कला सस्कृती, पर्यटन, ब्यापार र जिल्ला भित्र रहेका प्रतिभाहरूको उजागरका लागी महत्त्वपूर्ण अवसरका रुपमा लिन सकिने बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले महोत्सवले यहाँको ब्यापार व्यवसायमा उन्नति हुने र जिल्लाको समग्र बिकास निर्माणका लागी समेत यसले प्रभाव पार्नै बताउनुभयो । कार्यक्रममा पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानबहादुर साउँदले महोत्सवले समग्र डडेल्धुराका आर्थिक सामाजिक राजनैतिक सँगै प्रतिभाको समेत खोजी हुने थलोका रुपमा लिन सकिने बताउनुभयो ।  

कार्यक्रममा नेकपा एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले महोत्सवले डडेल्धुरालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा निकै सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा अमरगढी नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष टंकबहादुर क्षत्रीले जिल्लामा वर्षमा हुने महोत्सवले सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्नै र जिल्ला भित्र रहेका कला संस्कृतिको समेत संरक्षण सम्बद्र्धन हुने बताउनुभयो । नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश प्रसाद जोशीले महोत्सवले डडेल्धुराको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो । 

सुदूरपश्चिमकै चर्चित कलाकार धनीराज गिरी,सुधिर जैरु लगायतका कलाकारहरूले अतिथि सहभागीहरूलाई भरपुर मनोरञ्जनका साथै देउडा खेलाएका थिए । कार्यक्रमको सञ्चालन अगुवा सञ्चारकर्मी एवम् कलाकर्मी लोकेन्द्र ओझाले विभिन्न मुक्तक,गजल प्रस्तुती गर्दै दर्शकहरूलाई निकै मनोरञ्जन दिएका थिए । डडेल्धुरा महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरूको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM