२०८२ मंसिर २७ गते, शनिबार ००:४३

‘सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत




काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो ।

बैठकमा प्रस्तुत विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै गृह मन्त्री रमेश लेखकले नेपालको शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी विपद व्यवस्थापन, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण लगायतका काममा परिचालन गर्न कानुनी व्यवस्थालाई संशोधन तथा एकीकरण गर्न विधेयक प्रस्तुत गरिएको बताउनुभयो ।

गृह मन्त्री लेखकले विधेयकमा भएका कमीकमजोरीलाई स्वीकार गरी संशोधन गर्न तयार रहेको भन्नुहुँदै सशस्त्र प्रहरी बलको आपराधिक घटनाको अनुसन्धान नभई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी रहने गरी कानुनमा स्पष्ट व्यवस्था गरिने बताउनुभयो । 

यस्तै आजको बैठकमा सांसद शेरबहादुर कुवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका विपन्न वर्गका नागरिकले विभिन्न अस्पतालबाट प्राप्त गर्दै आएको निःशुल्क सेवा वञ्चित हुने अवस्था आएकाले सम्बन्धित अस्पतालबाट पाउँदै आएको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

ध्यानाकर्षण प्रस्तावपछि बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विगतमा गैरसरकारी संस्थासँगको सम्झौतामा अछामको बयलपाटा अस्पतालले व्यवस्थित रुपमा स्वास्थ्य सेवा पुराइरहेको अवस्थामा हाल सम्झौता नवीकरण र स्वामित्व हस्तान्तरणको लागि प्रक्रियामा रहेको जानकारी गराउनुभयो । 

यस्तै स्वास्थ्यमन्त्री पौडेलले हाल सो अस्पताल सामाजिक विकास मन्त्रालय मार्फत सुचारु रहेको जानकारी गराउनुहुँदै प्रदेश सरकारसँगको समन्वयमा निःशुल्क सेवा निरन्तर सञ्चालन गर्ने गरी अघि बढ्ने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM