२०८२ मंसिर २३ गते, मंगलवार १३:३६

विराटनगरमा प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी आयोजना




विराटनगर  । अपराध अनुसन्धानलाई थप  प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा  प्रदेश स्तरीय अपराध अनुसन्धान  समीक्षा गोष्ठी आयोजना गरिएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको एक  दिने गोष्ठीमा  कोशी  प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुख, प्रहरी  अनुसन्धान अधिकृत,  मुद्दा  शाखाका प्रमुख तथा सरकारी वकिल कार्यालयका प्रतिनिधि हरुको सहभागिता रहेको छ । गोष्ठीमा  अपराध अनुसन्धानका  विषयलाई थप प्रभावकारी एवं समय सापेक्ष बनाउने विषयमा छलफल भएको थियो ।

 गोष्ठीको उद्घाटन गर्नुहुँदै कोशी प्रदेशका आन्तरिक मामिलातथा कानुन मन्त्री  रेवतीरमण भण्डारीले, सीमित साधन श्रोतका बाबजुद पनि अपराध अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिका  सराहनीय रहको चर्चा गर्नुभयो । अपराध  अनुसन्धान आफैमा ठुलो र महत्त्वपूर्ण बिदा  भएकाले यो बिदा फेल हुँदा राज्य प्रणाली नै फेल हुने भएकाले यसको अपराध  अनुसन्धान ठिक तवरले हुनु आवश्यक  रहेको उहाँको भनाई थियो । 

कार्यक्रममा मोरङ जिल्ला अदालतका न्यायधिश सीता सर्मा अधिकारीले सत्य तथ्य रुपमा अनुसन्धान भएमा मात्र  न्याय सम्पादन तटस्थ हुने बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालय  विराटनगरका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक  राजन अधिकारीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन गोष्ठीको आयोजना गरिएको प्रष्ट पार्नुभयो ।     

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM