२०८३ असार ६ गते, शनिबार ०३:१२

भरतपुर मेयर्स कप : अरोमाको सान्त्वना जित 

चितवन । भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा अरोमा इङ्लिस स्कुलले सान्त्वना जित निकालेको छ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज लिग चरणको आफ्नो अन्तिम खेलमा अरोमाले प्रेरणा इङ्लिस बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गर्दै लिगमा सान्त्वना जित निकालेको हो । योसँगै ४ खेलमा ३ मा हार र …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM