२०८२ माघ २८ गते, बुधबार ०५:२३

होरा इस्पोर्ट्सले जित्यो पब्जी मोबाइल च्याम्पियनसिपको उपाधि

१० फागुन, काठमाडौं । होरा इस्पोर्ट्सले दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइबलतर्फको उपाधि जितेको छ । शनिवार सम्पन्न पब्जी मोबँइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै हवरा च्याम्पियन बनेको छ ।

च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्‍यो । टि टु के ले १२१ अंक जोडेको थियो । यस्तै दाई इस्पोर्ट्स तेस्रो, होइन इ स्पोर्ट्स चौथो र डिआरएस गेमिङ पाँचौ भयो ।

कूल प्राइज राशी २५ लाख रहेको पब्जीतर्फ १० लाख १० हजार पुरस्कार थियो । जसमा विजेता होरा इस्पोर्ट्सले नगद २ लाख ५० हजार  प्राप्त गर्‍यो । यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाई इस्पवर्ट्सले १ लाख २० हजार पायो । अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् ।

इ स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा यही फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको इ स्पोर्ट्स नेशनल च्याम्पियनसिपमा पब्जीसहित विभिन्न ६ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

दोस्रो इ स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ई-फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई-स्पोर्टको ६ विधामा प्रतिस्पर्धा गराइएको थियो । साथै कबवेब देखि कुमा सागरसम्मको सांगितिक प्रस्तुती समेत रहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM