२०८२ माघ ४ गते, आईतवार १९:००

राजनीतिक स्थिरताका लागि गठबन्धन सरकार बनेको छ : उपप्रधानमन्त्री सिंह 




जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरताका लागि जनताको चाहना अनुसार नै वर्तमान गठबन्धन सरकार बनेको बताउनुभएको छ । 

oplus_2

उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसको सूचना सञ्चार तथा प्रसार विभागको आयोजनामा आज जनकपुरधाममा “राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित प्रचार अभियान”को उद्घाटन गर्दै मुलुकमा आम जनताले नै स्थिर, सबल तथा सुशासन दिने सरकारको माग गरेकाले नेपाली काँग्रेस र नेकपा एमालेको सहभागितामा वर्तमान स्थिर सरकार बनेको दाबी गर्नुभयो । 

उहाँले सरकारले ल्याएको अध्यादेश रहर नभई बाध्यता भएको बताउँदै भूमि सम्बन्धि अध्यादेशलाई विधि र प्रक्रिया मिलाएर संशोधन गरिने बताउनुभयो । 

नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले काँग्रेसले स्थापना कालदेखि हालसम्म देश र जनताको लागि धेरै कामहरू गरेको तर त्यसको उचित प्रचार प्रसार हुन नसकेको बताउँदै मिसन ८४ लाई ध्यानमा दिएर अगुवा कार्यकर्ताहरूले काम गर्न जरुरी रहेको बताउनुभयो । 

काँग्रेसका नेता एवं अनुशासन विभागका प्रमुख आनन्द ढुङ्गानाले काँग्रेसले मुलुकमा धेरै योगदान दिए पनि योगदानको विषयमा जनताको घर घरसम्म पुर्‍याउनका लागि विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रसार विभागका प्रमुख मिन विश्वकर्मा, मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशल किशोर यादव, नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति चन्द्र शेखर यादव सहितका वक्ताहरूले यस्ता कार्यक्रमहरू गाउँ गाउँमा लान आवश्यक भएको बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM