२०८२ मंसिर २७ गते, शनिबार ००:४७

प्रथम महिला शाक्यले भनिन्– ‘ओलीजति मिहिनेती अरु छैनन्’

१० फागुन, काठमाडौं । प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मिहिनेतको प्रशंसा गरेकी छन् ।

शनिबार काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले कतिपयले ओलीलाई अल्छी भनेरे गर्ने गरेको टिप्पणी गलत भएको बताइन् ।

ओलीलाई कतिपयले अल्छी भन्ने, एताको सिन्को उता नसार्ने भनेर कमेन्ट गर्ने गरेको आफूले पनि सुनेको भन्दै उनले यो प्रशंग कोट्याएकी थिइन् ।

‘मलाई भन्न मन लागेको छ । हिजो बिहानदेखि आज बिहान साढे चार बजेसम्म उहाँ काम गरिरहनुभएको थियो । उहाँ कोठामा आउँदा साढे चार बजे, सायद सुत्दा बिहान पाँच बजेको थियो होला,’ उनले प्रश्न गरिन्, ‘उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ?’

उनले ओलीजस्तो मिहिनेती मान्छे विश्वमै नभएको बताएकी छन् । ‘मेरो परिभाषामा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैन होला,’ उनले थपिन्, ‘उहाँको जीवनको आधाआधी समय ३७, ३८ वर्ष त उहाँको एकदम नजिक बसेर, उहाँका सम्पूर्ण गतिविधि हेर्दै आएको साथी हुँ नि । मैले जति त उहाँलाई कसले बुझेको होला र भन्ने मलाई लाग्छ ।’

कमेन्ट गर्न पायो भन्दैमा, होच्याउन पायो भन्दैमा अलिकति पनि नमिल्ने ढंगले कमेन्ट गर्नु ठीक नभएको भन्दै उनले कमेन्ट पनि सत्यताको नजिक पुग्नुपर्ने बताइन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM