२०८२ मंसिर २० गते, शनिबार १७:३५

जनकपुरमा चिकित्सक सम्मेलन सुरु

१० फागुन, जनकपुरधाम । चिकित्सकको राष्ट्रिय सम्मेलन सुरु भएको छ । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले जनपुरधाममा शनिबारबाट सम्मेलन सुरु भएको हो ।

विशेषज्ञ चिकित्सकहरूको छाता सङ्गठन सिमोनद्वारा आयोजित सम्मेलन वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले उद्घाटन गरे । सिमोनको आयोजना र मधेस प्रदेश च्याप्टरको स्थानीय सहयोगमा सुरु सम्मेलन आइतबार समापन हुनेछ ।

सम्मेलनले चिकित्सकहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने बताइएको छ । सम्मेलनमा देशभरका चार सयभन्दा बढी विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी छन् । सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुने सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव रमण मिश्रले जानकारी दिए ।

सम्मेलनमा नेपाल भरिका चिकित्सकले तयार गरेको शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।

सिमोनको छैटौं राष्ट्रिय सम्मेलनले चिकित्सकको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने सिमोनका मधेश प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कूलदीप पण्डितले जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM