२०८३ असार ६ गते, शनिबार ०९:१९

‘पार्टीलाई जनतासँग जोड्न ‘जरा अभियान’

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई कसिलो बनाउन पार्टीले ‘जरा अभियान’ सञ्चालन गरेको बताउनुभएको छ । एमाले कास्कीद्वारा आज पोखरामा आयोजित वडा केन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अभियानको भावना र मर्मलाई सार्थक बनाउन जनताको घरघरमा पुग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । जनताको बहुदलीय जनवाद …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM