२०८२ मंसिर २१ गते, आईतवार ००:३६

अन्तर्राष्ट्रिय मातृभाषा दिवस: ‘मातृभाषा जोगाउन अभिभावकहरू जागरूक हुनुपर्छ’




काठमाडौँ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आज आयोजित एक अन्तरक्रियाका वक्ताहरूले मातृभाषा जोगाउनका लागि विशेष रूपमा घरमा अभिभावकहरूले नै आफ्ना बालबालिकालाई हौसला बढाउनुपर्ने विषयमा जोड दिएका छन् ।

आइ लभ मिथिलाद्वारा आयोजना गरिएको ‘भाषाक भविष्य’ अन्तरक्रियामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झाले भन्नुभयो, “प्रदेशहरूले भाषा आयोगको सुझाव प्रतिवेदनका आधारमा मात्र प्रदेशका भाषाहरू निर्धारण गर्नुपर्छ । कहीँ सुझावमा उल्लेख नै नभएको भाषालाई प्रदेशको कामकाजी भाषा बनाउनुपर्ने हुन्छ ।” उहाँले परिवारका वरिष्ठ व्यक्तिहरूले आफ्ना सन्तानहरूलाई भाषा सिकाउनुपर्नेमा जोड दिनुभयो ।

मिथिला पेन्टिङ चित्रकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एसी सुमनले मैथिली भाषाप्रति दिनदिनै चुनौती थपिँदै गएकाले मैथिली भाषीहरू विभिन्न माध्यमबाट संरक्षण गर्न अग्रसर हुन युवाहरूलाई आग्रह गर्नुभयो । उहाँले अभिभावकहरूले आफ्ना सन्तानलाई आ–आफ्ना मातृभाषाको ज्ञान दिनुपर्ने बताउनुभयो ।

आमा नभएको बेला पनि मृत्युसम्म मातृभाषा मनदेखि जीवनसम्म साथ हुने भएकाले आफ्नो मातृभाषा आवश्यक राज्यले मात्र नभई मातृभाषा जोगाउन अभिभावक पनि जागरूक हुनुपर्ने विमर्श फाउण्डेशनका अध्यक्ष विभा झाले जोड दिनुभयो ।

मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रमा आयोजित उक्त अन्तरक्रियामा गजेन्द्र गजुर, ज्योति विश्वकर्मा, अर्चना झा, शिवम् प्रशान्त, विकास वत्सनाव राम रत्न, चित्रांश लाभ, आनन्द काशिकलगायत वक्ताहरूले समेत विचार व्यक्त गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM