२०८२ माघ ४ गते, आईतवार १९:२१

जब चीनका सडकमा ओर्लिए रोबोट पुलिस !

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सपछि बजारमा एआई रोबोटको प्रवेश भइसकेको छ । एप्पल तथा मेटाजस्ता दिग्गज अमेरिकी कम्पनीले यस क्षेत्रमा काम गर्ने तयारी गरिरहेको र इलोन मस्कलाई समेत आंशिक मात्रै सफलता प्राप्त भएको छ । तर, चीन भने एआई रोबोटको क्षेत्रमा विश्वका अन्य देशभन्दा निकै अगाडि बढिसकेको छ । चीनमा रोबोट पुलिस सडकमा खटिइसकेका छन्।

चीनको ग्वान्जाओ प्रान्तस्थित सेन्जेनमा एआई रोबोटहरु तीव्र रुपमा लोकप्रिय बनिरहेका छन् । सेन्जेनको नानशान जिल्लामा एउटा रोबोटले सार्वजनिक ठाउँमा प्रहरी अधिकारीको रुपमा काम गरिरहेको पिपुल्स डेलीले जनाएको छ  । उक्त रोबोट चिनियाँ एआई डीपसीकको अत्याधुनिक लार्ज ल्याङ्ग्वेज मोडेलमा आधारित छ।

के छ यो रोबोटको विशेषता ?

यहीँ एआई प्रविधिको प्रयोग फूटियन जिल्लामा प्रशासनिक सरकार तथा सार्वजनिक सेवालाई राम्रो बनाउनका लागि गरिँदैछ । सोमबार यसको एउटा भिडियो पनि सार्वजनिक गरिएको छ जसमा १.३८ मिटर लामो मानवस्वरुप रोबोट (ह्युमानोइड रोबोट) लाई देखाइएको छ । उक्त रोबोटले पुलिस अधिकारीसँग हात मिलाउँदै तथा अन्य मानिसहरुतर्फ हात हल्लाउँदै गरेको देखिन्छ ।

चीनमा प्रयोग भईरहेको उक्त रोबोटलाई शेन्जेन इन्जिन एआई रोबोटिक प्रविधि कम्पनीले तयार पारेको हो । ग्लोबल टाइम्सका अनुसार कम्पनीका प्रवक्ताले यस्तो खालका तीनवटा रोबोट लन्च गरिएको बताएका छन् । पछिल्लो संस्करणको नाम एःण्ज्ञ हो, जसलाई वास्तविक दुनियाँमा काम गर्ने तरिकाले तयार पारिएको छ ।

यो रोबोट १.३८ मिटर अग्लो छ जसको वजन करीब ४० केजी छ । यो रोबोटमा २४ डिग्री अफ फ्रिडम फिचर रहेको छ । जसका कारणले गर्दा इसले प्रतिसेकेण्ड २ मिटरको गतिमा हिड्न सक्छ । यसको कम्मरमा ३ सय २० डिग्रीमा घुम्ने मोटर जोडिएको छ, जसले विभिन्न खालका चालमा यसलाई सहयोग गर्दछ ।

स्मरण रहोस् चीनमा रोबोटको प्रयोग भएको यो पहिलो पटक होइन । यसअघि पनि सेन्जेनमा रोबोटलाई घुमिरहेको देखिएको थियो, जसको भिडियो पनि भाइरल बनेको थियो । उक्त रोबोटलाई पनि सोही कम्पनीले बनाएको थियो, जसको नाम क्भ्ण्ज्ञ थियो । उक्त रोबोट १.७ मिटर लामो थियो ।

कम्पनीका अनुसार क्भ्ण्ज्ञ ले मानिसले जस्तै विभिन्न काम गर्न सक्छ । यसले स्क्वाट्स, पुसअप, स्पिनिंग, दौड जस्ता विभिन्न काम कार्य गर्नसक्छ । हालको समयमा विश्वमा विद्यमान अन्य रोबोटहरुमा मानिस जस्तै गरी हिड्ने चालको विकास गर्नु निकै जटिल विषयको रुपमा रहेको छ । तर चीनले यस क्षेत्रमा तीव्र गतिमा उपलब्धि हासिल गरिरहेको छ र प्रहरी अधिकारीको रुपमा रोबोटको प्रयोग गर्नु एउटा ठूलो उपलब्धि हो । एजेन्सीको सहयोगमा

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM