२०८३ जेष्ठ २३ गते, शनिबार १९:३१

हेर्नुहोस् ३० वर्षअघि नासाले अन्तरिक्षबाट खिचेको सगरमाथा

४ फागुन, काठमाडौं । नेसनल एरोनटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले झण्डै ३० वर्षअघि अन्तरिक्षबाट खिचिएको सगरमाथाको तस्वीर सार्वजनिक गरेको छ ।

यसै साता सार्वजनिक गरिएको उक्त तस्वीर स्पेस शटल कोलम्बियाका चालक दलले ३० नोभेम्बर १९९६ मा एसटीएस-८० मिशनको समयमा खिचेको थियो ।

तस्वीरमा ८,८४८ मिटर उचाइमा रहेको सगरमाथा र धेरै हिमनदीहरू देखिन्छन्। अंग्रेजी अल्फाबेट ‘भी’ आकारको उपत्यकाको बायाँतिर सगरमाथा अवस्थित छ।

नासाका अनुसार सन् १९९६ को अन्तिम शटल उडान रहेको एसटीएस-८० मिशनले दुईवटा स्वतन्त्र रूपमा उड्ने अनुसन्धान यानको सफल प्रक्षेपण, सञ्चालन र पृथ्वीमा फर्किएर मुख्य उपलब्धि हासिल गरेको थियो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM