२०८२ माघ २६ गते, सोमबार ११:४४

शानदार म:ममा आगलागी हुँदा घाइते थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या चार पुग्यो




काठमाडौं । कमलपोखरीस्थित शानदार म:मको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिनुभयाे।

मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका ढुंर्खक घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेका छन्। एसपी बोहोराले जानकारी दिए अनुसार उनको मृत्यु गएराति ११:४५ बजे भएको हो।

माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। उक्त आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। घाइतेमध्ये तीन जनाको यसअघि नै उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM