२०८२ माघ २८ गते, बुधबार ०५:४६

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा

काठमाडौं/नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावनाको खोजी गर्दै प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को औपचारिक घोषणा गरिएको छ।

मंगलबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आयोजक संस्था संवाद फाउन्डेसनले चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा महोत्सवको घोषणा गरेको हो।

“Stories Beyond Borders: Where Culture Meets Cinema” भन्ने नाराका साथ अघि बढ्न लागेको यस महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रहरू प्रदर्शन गरिनेछन्। महोत्सवमा International Panorama, Nepali Panorama, Student Panorama जस्ता विभिन्न श्रेणी समावेश गरिएका छन्।

JIFF को उद्देश्य

-नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वमञ्चमा स्थापित गर्ने।

-फिल्म साक्षरताको प्रवर्द्धन गर्दै दर्शकलाई चलचित्रको महत्त्व बुझाउने।

-युवा फिल्मकर्मीहरूलाई प्रेरित गर्ने र अन्तर्राष्ट्रिय फिल्म समुदायसँग जोड्ने।

-नेपाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने।

-स्थानीय र विश्व सिनेमा बीचको सम्बन्धलाई सुदृढ बनाउने।

महोत्सवका लागि हालसम्म ११४ भन्दा बढी देशका चलचित्रहरूको आवेदन परिसकेको छ भने नेपाली पानोरामा मा आवेदन आउने क्रम जारी रहेको आयोजकले जनाएको छ।

महोत्सवको मिति र स्थान

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) २०८१ फाल्गुन १६–१८ (फेब्रुअरी २८–मार्च २, २०२५) मा जनकपुरको मैथिली भवनमा आयोजना हुनेछ।

यो महोत्सव नेपाली चलचित्र उद्योगको प्रवर्द्धनका साथै अन्तर्राष्ट्रिय फिल्म समुदायसँग नेपाललाई जोड्ने एक महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM