पहाडमा ढिकी–जाँतो, ओखल, तेल पेल्ने कोल, डोको, नाम्लो लोप हुँदै गए, घट्ट मासिए भन्ने चिन्ता सर्वत्र सुनिन्छ । तर, यी साधन लोप भएर त्यहाँको जीवनमा कष्ट थपियो कि सुविधा ? नयाँ साधनले जीवन सहज बनाएको हो भने यो चिन्ता किन ?

निर्जला एकादशीमा बुढानिलकण्ठमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
जितेन्द्र श्रेष्ठ/ काठमाडौं । असार ११ गते परेको















