२०८२ माघ ८ गते, बिहीबार ०९:३९

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला




कञ्चनपुर । नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका१८ स्थित वडा कार्यालय नजिकैको सडकमा घोप्टो परेको अवस्थामा आज बिहान उहाँको शव फेला परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभएको छ।

अन्दाजी ४० वर्षीय कलौनीको मृत्यु रहस्यमय देखिएकाले सत्य तथ्य जाँचबुझ गर्नुपर्ने चौतर्फी माग भइरहेको छ। घटनाबारे थाहा पाए लगत्तै प्रहरीले अनुसन्धान थालेको छ, तथापि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान गरिरहेको छ र शव परीक्षणका लागि पठाउने तयारी गरिएको छ।

यस घटनाले कञ्चनपुरमा सनसनी मच्चाएको छ, र कलौनी परिवार, नेपाली काँग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरू शोकमा डुबेका छन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM