सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताउनुभएको छ। सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरूले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उहाँले स्पष्ट गर्नुभयो । संसदमा प्रवेश गरिसकेका …

लागुऔषधसहित तीन जना पक्राउ
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको














