२०८३ असार १६ गते, मंगलवार ०४:०७

नारायणी नदीमा एक पुरुषको शव फेला 




चितवन । चितवन स्थित  नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । आज बिहान करिब पौने ८ बजे अन्दाजी ४५ बर्षीय पुरुषको शव फेला परेको हो । हालसम्म शवको परिचय खुल्न सकेको छैन ।  घटनाबारे अनुसन्धान तथा मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM