२०८३ असार १६ गते, मंगलवार ११:४६

विद्यार्थी हत्या घटना : एकजना जेल चलान, अर्का धरौटीमा रिहा

अनुसन्धानको क्रममा बिल तिर्ने विषयमा विवाद हुँदा भट्टले चक्कु प्रहार गरेको खुलेको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा सोही राति बी एन्ड बी अस्पतालमा मृत्यु भएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM