२०८३ असार १६ गते, मंगलवार १४:०२

खैरो हेरोइनसहित रौतहटबाट एक जना पक्राउ

८ माघ, काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित रौतहटबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्डबहादुर थापा छन् । उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट एक ग्राम खैरो हेरोइन बरामद गरेको र लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM