२०८३ बैशाख २१ गते, सोमबार ११:०१

सपथग्रहणकै दिन ट्रम्पले अमेरिका हल्लाए

संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा आज क्यापिटल हल(संसद भवन) वासिगंटन डिसीमा सपथ लिए लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ महत्वपूर्ण घोषणा गरेका छन् ।

१) अमेरिकासंग सीमा जोडिएको मेक्सीकोको बोर्डरक्षेत्रमा इमर्जेन्सी(संकटकाल) घोषणा । राष्ट्रपतिबाट आएको बोर्डर सीलको घोषणासंगै अब सीमामा सेना परिचालन हुने र पैदल मार्गबाट अवैध रूपमा अमेरिका प्रवेशको लामो चक्कर मात्रै अन्त्य भएको छैन संसारभरका मानव तस्करहरूको करोडौं डलर कमाउने पेशा बन्द भएको छ ।

२) अमेरिकामा अब तेस्रो लिंगी(महिला र पुरुष मात्रै)भन्ने शब्द अफिसियल रूपमै हटाइने ।

३) मेक्सिको खाडीको नाम अब अमेरिकी खाडी राखिने । यद्यपि यो भनाइको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सिनवमले कडा शब्दमा प्रतिबाद गरेकी छन् ।

४) ड्रक्स तस्करलाई आतंककारी घोषणा ।

५) संसारभर अमेरिका पहिलो नीति लागू गरिने ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM