२०८३ असार १६ गते, मंगलवार १८:२०

शिक्षकहरू स्पष्ट हुनुस्, निवृत्तिभरण कोष कानुन बनेपछि मात्रै लागु हुन्छ : शिक्षामन्त्री भट्टराई

७ माघ काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूको पेन्सन निवृत्तिभरण कोष कानुन बनेपछि मात्रै लागु हुने बताएकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा आफूले प्रधानमन्त्री र अर्थमन्त्रीसँग यही कुरा राखेको र उहाँहरूले आश्वासन दिएको बताएकी हुन् । उनले अनलाइनखबरसँग भनिन्, ‘कानुन बनेपछि लागु हुने हो । शिक्षक सेवा बल्ल त निवृत्तिभरण कोषमा समावेश…

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM