२०८३ बैशाख २ गते, बुधबार १०:०४

नेपालमा हिन्दू अधिराज्य पुनर्स्थापना गर्न दिल्लीमा बहस 

नयाँदिल्ली , भारत।

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष अस्मिता भण्डारीलाई भारतकाे नयाँ दिल्लीमा स्वागत एवम् सम्मान गरिएको छ ।

विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् अन्तर्राष्ट्रियका उपाध्यक्ष महन्त सुरेन्द्रनाथ अवधूत लगायतका सन्त महन्त एवम् भारत च्याप्टर भण्डारीलाई अन्तर्राष्ट्रिय अध्यक्ष भए पश्चात् बधाई एवम् सम्मान गरिएको छ।

विश्व हिन्दु महासंघको ४४ बर्से इतिहासमा उहाँ पहिलो महिला अध्यक्ष बन्नु भएको हाे । अध्यक्ष बन्नु भएपछि विश्व हिन्दु महासंघ भारतका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय उपाध्यक्ष महन्त सुरेन्द्रनाथ अवधूतकाे निमन्त्रणामा उहाँ एक साता लामो भारत भ्रमणमा जानुभएको हाे ।

महन्त सुरेन्द्रनाथजीले यसै साता उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाई लखनउमा भेट गरे, लखनउबाट फर्किए लगत्तै अध्यक्ष भण्डारीलाई भारत भ्रमणमा बाेलाइएकाे हाे ।

महासंघका पदाधिकारीहरु, राष्ट्रिय स्वयंसेवक संघका प्रचारकहरु, भारतीय जनता पार्टीका केही नेताहरु र हिन्दुवादी उच्च पदस्थ ब्यक्तित्वहरुले भण्डारीलाई स्वागत गरे । यसपटक अध्यक्ष भण्डारीले हिन्दुबादी नेता एवम् भारतीय जनता पार्टीका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको विश्व हिन्दु महासंघ भारतका महामन्त्रीले जानकारी दिए।

नेपालमा राजा सहितको हिन्दु राष्ट्रकाे पक्षमा बिश्व हिन्दु महासंघले वकालत गर्दै आएको छ । दिल्लीमा सम्पन्न कार्यक्रममा अध्यक्ष भण्डारीले भनिन्, “नेपाल संसारकाे एक मात्रै हिन्दु अधिराज्य हाे , जहाँ ८१% भन्दा धेरै हिन्दु धर्मावलम्बीको बसाेबास रहेको छ । संसारमा धेरै कृश्चियन देश छन्, ईस्लामिक देश छन् भने नेपाल हिन्दु अधिराज्य किन हुन सक्दैन ? विश्व हिन्दु महासंघको अबको एक मात्रै उद्देश्य रहेको छ। त्याे भनेकाे नेपाललाई पुन: हिन्दु अधिराज्य बजाउने । याे धेरै चुनाैती पूर्ण छ । त्यसका लागि भारतकाे मद्दत अनिवार्य छ ।

नेपाललाई हिन्दु अधिराज्य पुर्नस्थापना गर्ने मुख्य एजेन्डा यसपटक महासंघको ११ ओैं महाधिवेशनबाट पास गरिएकाे छ । साे कार्य पूरा गर्न नेपाल – भारतकाे हिन्दु समाज एक भएर काम गर्ने महासंघको याेजना रहेको छ।

अध्यक्ष भण्डारीले हिन्दु राष्ट्र र राजसंस्थाको बारेमा भारतीय हिन्दु नेताहरुसँग छलफल गर्ने बुझिएको छ। याेगी आदित्यनाथ र राजा ज्ञानेन्द्र बिचकाे सूत्रधारका रुपमा काम गर्दै आएकी भण्डारीलाई अध्यक्ष बनाउन दक्षिणकाे भूमिका प्रमुख रहेकाे महामण्डलेश्वर आत्मानन्द गिरीले सार्वजनिक कार्यक्रममा भन्नू भयो ।

गिरीका अनुसार ” विश्व हिन्दु महासंघको अधिवेशनमा हिमाली या पहाडी मूलका साधु सन्तहरुलाई सहभागी गराईएन भारतकाे रणनीति अनुसार महाधिवेशन सम्पन्न भयो । ” याेगी आदित्यनाथले भारतका प्रत्येक स्टेटका प्रतिनिधिहरुलाई जनकपुर सम्मेलनमा भागलिन पठाए । भारत उत्तर प्रदेशका अध्यक्ष भिखारी प्रजापति र राष्ट्रिय महामन्त्री याेगी राजकुमारनाथ याेगी आदित्यनाथकाे प्रतिनिधिका रुपमा जनकपुर आएका थिए ।

हाल पूर्वराजा ज्ञानेन्द्र लखनउकाे १० दिने भ्रमणमा रहेका छन्। लखनउमा उनले उत्तरप्रदेशका मुख्य मन्त्री याेगी आदित्यनाथ जीसँग भेटघाट गर्ने कार्यक्रम छ। यसै समयमा अध्यक्ष भण्डारी दिल्ली भ्रमणमा रहेकी छन् । नेपाल र भारतकाे सांस्कृतिक सम्वन्धलाई अझै प्रगाढ बनाउन बिश्व हिन्दु महासंघकाे भूमिका महत्त्वपूर्ण हुने महन्त सुरेन्द्र नाथ जीले बताउनु भयो ।

अध्यक्ष भएको एक दुई साता नबित्दै उच्च महत्त्वका साथ भारत भ्रमणमा निस्किएकी भण्डारीकाे यात्रा फलदायी हुने सफल र फलदायी हुने बिश्वास रहेको दिल्ली प्रदेश अध्यक्ष देबेन्द्र कुमार सिंहले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM