२०८३ बैशाख ३१ गते, बिहीबार ०१:१६

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरि

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।

स्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशका मुख्य-मुख्य सहरमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभावफेरि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्य, कर्मचारी लगायत सहभागिता थियो ।

१८ पुसमा ग्लोबल आईएमई बैंक १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM