२०८३ जेष्ठ २३ गते, शनिबार २०:०६

काठमाडौं महानगरले बनायो ८४ योजनाको ‘डीपीआर’

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा ८४ योजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको छ ।

महानगरको सहरी योजना आयोगले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ८४ वटा योजनाको डीपीआर बनाएको हो ।

महानगरका अनुसार बनाएको डीपीआर मध्ये सम्पदा क्षेत्रको योजनासँग सम्बन्धित ३७ वटा रहेका छन् । यस्तै, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजनाको डीपीआर निर्माण भएको सहरी योजना आयोगले जनाएको छ ।

डीपीआर बनाएको योजनाको कुल लागत १ अर्ब ५ करोड ९१ लाख ३ हजार रुपैयाँ रहेको आयोगका सचिवालय प्रमुख धनबहादुर बस्नेतले जनाए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM