२०८२ मंसिर २६ गते, शुक्रबार २१:३५

महिलालाई अधिकार दिने सवालमा सरकारले विभेद गर्दैःबबिता

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चा केन्द्रीय कमिटीका अध्यक्ष कुमारी बबिताले सरकारले महिलासंग विभेद गरेको आरोप लगाएकी छन् ।

आम महिला मोर्चा काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौं, कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बबिताले यस्तो आरोप लगाएकी हुन् । राज्यको हरेक क्षेत्र एवं अंगमा महिलालाई ५१ प्रतिशत सहभागिता हुनुपर्ने माग समेत उनले गरेकी छन् ।

‘संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार हुने भनिएको छ । तर त्यो व्यवहारमा लागु छैन् । सरकारले महिलाहरुसंग विभेद गरिरहेको छ’ बबिताले भनिन्, ‘जनसंख्याका आधारमा महिलालाई राज्यको हरेक क्षेत्र एवं अंगमा ५१ प्रतिशत सहभागिता गराउनुपर्छ । तर यो पुरुषबादी सरकारले महिलालाई अधिकार दिन चाहेको छैन् । यस्तो अवस्थामा हामीले आन्दोलन गर्नुको बिकल्प पनि छैन् ।’

महिलाको सम्मान, अधिकारका लागि आम महिला मोर्चाले देशैभरी आन्दोलनको नेतृत्व गर्न आवश्यक रहेको उनले बताईन् । बैठकमा सहभागि महिलालाई आफ्नो अधिकार सुरक्षित गर्न आन्दोलनका लागि तयार रहन आह्वन समेत गरेकी छन् ।

राजनीतिक, आर्थिक, सामाजिकदेखी हरेक क्षेत्रमा महिलालाई कमजोर ठान्नेका बिरुद्धमा आन्दोलन नगरी अधिकार पाउन नसक्ने बताउदै बबितले आन्दोलनबाटै महिलाले हरेक क्षेत्र एवं अंगमा ५१ प्रतिशत अधिकार सुरक्षित हुने बताईन् ।

यस्तै बैठकले आजपाद्धारा जारी आन्दोलनलाई अझे शसक्त बनाउँने बारेमा निर्णय गरेको छ । सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगार ठगका बिरुद्धमा हुने आन्दोलन लगायतका कार्यक्रमलाई शसक्त बनाउदै महिला अधिकारका लागि समेत आन्दोलनको बिकल्प नभएको निष्कर्ष बैठकले निकालेको छ ।

आम महिला मोर्चा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष ममता साहको अध्यक्षतामा सम्पन्न बैठकमा आजपाका महासचिव त्रिभुवन साह, सचिव एवं महिला मोर्चाका इन्चार्ज देवी पण्डित रेग्मी, उपत्यका इन्चार्ज रञ्जु साह, सचिव देव कुमारी, कोषाध्यक्ष मिना देवी साह लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM