२०८२ मंसिर २६ गते, शुक्रबार २१:२३

उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ/ खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गरिने बताउनु भएको छ ।

जनता समाजवादी पार्टी, काठमाडौँ जिल्ला समन्वय समितिद्धारा नेपाल संवत् ११४५, तिहार, छठलगायत पर्वहरुको अवसरमा आज शनिबार काठमाडौँमा आयोजना गरिएको शुभकामना आदान–प्रदान एवं सांस्कृतिक तथा जलपान समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधान गर्नेतर्फ आफु अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मान्छेका लागि पानी नभइ नहुने चीज हो, जलस्रोतको धनी देशमा जनता पानीका लागि आन्दोलन गर्न बाध्य छन्, काठमाडौँमा उपत्यकामा पानीको समस्या सदाका लागि समाधान गर्छु ।” यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकाबासीका लागि आफुले २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि ट्रिटमेन्ट प्लान्ट बनाउनका लागि टेण्डर आह्वान गरीसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँमा मेलम्चीको पानी अपुग छ, मैले यहाँका नागरिकका लागि २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि टेण्डर आह्वान गरी सकेको छु । त्यो पानी आएको खण्डमा काठमाडाँैमा २४ घण्टा पानी बितरण गर्न सकिने छ ।”

मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहान करिब १० किलोमिटर माथी सार्नका लागि आफुले केही दिनमा टेण्डर आह्वान गर्ने तयारी गरेकाले मेलम्चीको मुहान सारेपछि त्यहाँबाट वर्षातको समयमा पनि काठमाडौँमा सहज रुपमा पानी ल्याइ बितरण गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले काठमाडौँ उपत्यकाबासीको खानेपानीको समस्या समाधनका लागि कुलेखाने ड्यामबाट पनि पानी ल्याउनका लागि तयारी गरेको छु । तपाईहरु ढुक्क हुनुस् मैले मेरै कार्यकालमा यहाँको खानेपानीको समस्या समाधान गर्छु ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले मेलम्ची खानेपानीका पाइपहरु फुटेका ठाउँहरुमा नयाँ पाइपहरु जडान गरी पानी सूचारुका लागि निर्देशन दिइसकेको र अब आफै प्रतेक वडाहरुमा गएर पानी आए नआएको तथा कहाँ कहाँ पाइप फुटेको छ त्यो विषयमा स्थलगत अनुगमन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म आफै अनुगमनमा निस्किन्छु, जहाँ पाइप फुटेको छ, त्यहीँ मर्मत हुन्छ र त्यहीँबाट तत्काल पानी सुचारुका लागि निर्देशन दिने छु ।” यसैगरी मन्त्री यादवले खानेपानीका विषयमा भइरहेका समस्याहरुका विषयमा आफुलाई जानकारी दिन समेत उहाँले आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीका विषयमा कहाँ समस्या छ, त्यहाँको विषयमा मलाई जानकारी दिनुहोला, त्यहाँ म मन्त्री पुग्छ, ठाउँको ठाउँ समस्या समाधान गर्छु ।”

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM