२०८२ असार २० गते, शुक्रबार ०७:१२

चितवनमा देउसी भैलोमा राजनीतिक विषय उठाउन नपाइने

१५ कात्तिक, काठमाडौं । चितवनमा यो तिहारमा देउसी भैलो खेल्दा राजनीति विषय उठाउन नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना निकालेर तिहारमा गर्न नहुने कामको सूची सार्वजनिक गरेको छ । जसमा देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने उल्लेख छ ।

त्यस्तै देउसी भैलो नाचगान जस्ता साँस्कृतिक क्रियाकलापहरु बिहान ७ देखि बेलुका ९ बजेसम्म मात्र खेल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।

म्याद गुज्रेका भाइमसला, प्लास्टिकका फूलमाला  र कानुनले आयात तथा प्रयोगमा रोक लगाएका वस्तुहरुको बिक्री वितरण गर्न पनि नपाइने कार्यालयले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM