२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:२१

प्रबेश सर्राफको उम्मेदवारीले सुनचाँदी व्यवसायी उत्साहित

वीरगंज/पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा प्रबेश सर्राफले उम्मेदवारी घोषणा गरेसँगै सुनचाँदी व्यवसायीहरू उत्साहित बनेका छन्।

साउन ३२ गते निर्धारण गरिएको महाधिवेशनमा आगामी कार्यकालकालागि पीके स्वर्ण कला केन्द्र वीरगंजका प्रोपराईटर प्रबेश कुमार सर्राफले उम्मेदवारी दिने घोषणा गरेलगत्तै वीरगंजका अधिकांश सुनचाँदी व्यवसायी अगुवाहरू प्रबेश सर्राफलाई खुलेर समर्थन गर्दै अध्यक्ष पदमा विजयी गराउने प्रतिबद्धता जाहेर गरिरहेको पाइएको छ।

प्रवेश सर्राफ व्यवसायिक हक हितकालागि बहस, पैरवी गर्न सक्ने, संभावित समस्याको समाधान गर्न र पेशागत सुरक्षा एवं उत्थानकालागि भिजन दिन सक्ने हैसियत भएका दक्ष अगुवा भएकाले पनि उनलाई खुलेर समर्थन गर्नु पर्ने बताउनु हुँदै निरज इन्टरप्राइजेजका प्रोप्राइटर निरज सर्राफ, मुना सर्राफलगायत अनेकौँ प्रतिष्ठित व्यवसायीहरूले प्रवेश सर्राफलाई समर्थन गर्दै उनको पक्षमा घरदैलो समेत गरेका छन्।

प्रबेश सर्राफ अध्यक्ष रहेको पैनलमा जयप्रकाश सर्राफ, मणीहर्ष शाक्य, लक्ष्मण प्रसाद, हिरालाल सर्राफ, सुरज सर्राफ, गणेश कुमार सोनार, अनिल सर्राफ, विश्वनाथ स्वर्णकार (राजु), प्रदीप कुमार सर्राफ, शुबाष साह सोनार, पुजा देवी रहेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्रलगायत अनेकौँ सामाजिक संघ संस्थामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा आवद्ध भई समाजमा रहेका विकृति बिसंगति विरुद्ध प्रबेश सर्राफले लामो समयदेखि योगदान दिँदै आएका छन् भने यस अघि पनि पर्सा सुनचाँदी व्यवसायी संघको महासचिव पदमा निर्वाचित भएर सबै व्यवसायीहरूको मन जित्ने काम गरेका मृदुभाषी प्रवेशलाई अध्यक्ष पदमा निर्वाचित गराउन सुनचाँदी व्यवसायीहरू उत्साहित देखिएका छन्।

संघका वर्तमान अध्यक्ष लगायतको कार्य समिति सदस्यले कार्यकाल भरि भाँडभैलो गर्ने बाहेक व्यवसायीको हक हितको लागि कुनै काम नगरेको र पद मात्र ओगट्ने कार्य गरेकाले पनि आगामी अधिवेशनले प्रबेश सर्राफ जस्ता योग्य उम्मेदवारलाई जिताउनु पर्ने व्यवसायीहरूले मनसाय बनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM