२०८२ असार २० गते, शुक्रबार १०:२८

बाघको आक्रमणबाट खेतमा काम गर्दै गरेकी महिलाको मृत्यु




कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट खेतमा काम गर्दै गरेकी महिलाको मृत्यु भएको छ ।

दोधारा-चाँदनी नगरपालिका २ मा धानखेतमा काम गर्दै गरेकी  स्थानीय २३ वर्षकी हिरा साहुलाई बाघले आक्रमण गरि नजिकैको उखुवारिमा लगेर मारेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब १० वजे तिर उखुवारिमा लुकेको बाघले आक्रमण गरेर मारेको र  स्थानीय र प्रहरी मिलेर खोजी गर्दा मृत अवस्थामा उखुवारिमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

खेतवारिमा काम गर्दा समेत दिनको समयमा बाघले आक्रमण गरि ज्यान लिन थालेको भन्दै स्थानीय त्रसित भएका छन् । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM