Thursday, July 18, 2024
घरसमाचारनेपालका राजकुमार कार्की ओलम्पिक टर्च रिलेमा

नेपालका राजकुमार कार्की ओलम्पिक टर्च रिलेमा

२६ असार, काठमाडौं । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद संघ नेपालका कार्यकारी सदस्य एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की पेरिस ओलम्पिक टर्च रिलेमा सहभागी भएका छन् ।

कार्कीले फ्रान्सको पेरिसमा भएको टर्च रिलेमा सहभागी हुन पाउनुलाई ऐतिहासिक क्षण भएको बताउदै गर्वको अनुभूति गरेको बताए ।

टुर्नामेन्ट

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -