२०८२ असार २० गते, शुक्रबार ०७:४३

एसएसपीविरुद्ध प्रहरी प्रधान कार्यालयको छानविन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना एक सिनियर अधिकृतमाथि आचरणसम्बन्धि विषयमा छानविन थालेको छ ।

नेपाल प्रहरी संघीय कार्यालय, पोखरामा कार्यरत एसएसपी दीपक रेग्मीमाथि छानविन भएको हो ।रेग्मीविरुद्ध एक व्यक्तिले उजुरी गरेका छन् । आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएको प्रहरी उच्च स्रोत बताउँछ ।उनीविरुद्ध प्रमाणहरुसहित नै उजुरी परेको छ । जसकारण एसएसपी रेग्मीमाथि कारबाही हुने एक उच्च अधिकारी बताउँछन् ।

नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु पटक–पटक महिलासम्बन्धि काण्डमा पर्दै आएका थिए ।एसएसपी योगबहादुर पाल हवल्दारलाई यौन प्रस्ताव गर्दा राजीनामा दिन बाध्य भएका थिए ।महिला काण्डमा डिएसपी भिमलाल भट्टराईलाई समेत विभागीय कारबाही गरिएको थियो । अन्य केही अधिकृतहरुउपर समेत छानविन भइरहेको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM