२०८३ असार १९ गते, शुक्रबार १५:१५

दुई ट्रकसहित एक करोड ८९ लाख बराबरको सामान बरामद

वीरगंज/पर्सा प्रहरीले एक करोड ८९ लाख ५० हजार ६ सय २२ रुपैयाँ मूल्य बराबरको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरीले वीरगंज महानगरपालिका-२५ स्थित एकीकृत जाँच चौकी नजिकै सडकमा रोकि राखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटर पार्टस् बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले २ वटा मालवाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटर पार्टस् आजै कानूनी प्रक्रिया पुर्‍याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए । प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नम्बरको दुई वटा ट्रकबाट बिल नभएको उक्त समान बरामद गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM