२०८२ माघ ४ गते, आईतवार २०:०२

मान्छेको स्वभाव अनुसार पत्ता लगाउनुहोस् ब्लड ग्रुप

एक अनुसन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुहसँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।

ओ (O) रक्त समुह : ओ रक्त समुहका माहिसहरु प्राक्टिकल र व्यावहारिक हुन्छन् । यिनीहरु सत्यको खोजी गर्ने खालका हुन्छन् । यसैगरी यी रक्त समुहका मानिस बेसोमति र कठोर प्रवृत्तिका हुन्छन् भने स्वावलम्बी पनि हुन्छन् । यी व्यक्तिहरु चाँडो विश्वास गर्ने खालका पनि हुन्छन् र विश्वास पनि चाँडो नै टुट्छ । यी ब्लड ग्रुपका मानिसहरु एकान्तप्रेमी हुन्छन् । यिनीहरु केहि सिक्ने र केहि नयाँ ज्ञान हासिल गर्ने खालका हुन्छन् । यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका हुन्छन् । यो रगत समूहका मानिसहरू नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफूले सुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वास गर्ने, मायालु र आत्म-विश्वासले भरिएका हुन्छन् भने यो रगत समूह भएका मानिसहरूको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुन खोज्ने भएको अनुसन्धानको क्रममा पाइएको थियो । संसारका सबैभन्दा बढी मानिसमा यो रगत समूह पाइन्छ। O- र O+ गरी करिब ४७ प्रतिशत मानिसमा यो रगत समूह रहेको हुन्छ जसमा ४० प्रतिशत जति O+ र ७ प्रतिशत जतिमा O- रहेको हुन्छ।

ए (A) रक्त समुह : यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरुसँग काम गर्न मनपराउने खालका हुन्छन् । दिमाग तिखो प्रकृतिको हुन्छ भने यिनीहरु अन्तर्मुखी प्रकृतिका हुन्छन् । कुराहरु गोप्य राख्ने प्रवृत्ति यिनीहरुमा हुन्छ । अरुलाई सजिलै विश्वास गर्दैनन् । किनभने सहज विश्वास गरिहाल्ने बानी यिनीहरुमा हुँदैन । जस्तै बि र ओ रक्त समुहका मानिसहरुको जस्तो बानी यिनीहरुको हुँदैन । आफ्नै दुनियाँमा रम्ने प्रकृतिका हुन्छन् यिनीहरु । प्रमाण भएपछी मात्र अरुलाई विश्वास गर्छन् यिनीहरु ।  रिसाह र जिद्दी स्वभावका हुन्छन् । काम तुरुन्त होस् भन्ने चाहना यिनीहरुमा हुन्छ । हतारिने खालका हुन्छन् कसैलाई लामो समयसम्म साथ दिन सक्दैनन् । यो रगत समूह भएका मानिसहरू शान्त र सामाजिक खालका, अरू सँग काम गर्न मन पराउने, संवेदनशील र कमजोरीको रूपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहने बानी भएका हुन्छन्। यो रगत समूह करिब ४० प्रतिशत मानिसहरूमा हुन्छ जसमा ३४ प्रतिशतमा A+ र ६ प्रतिशतमा A- पाइन्छ।

बि (B) रक्त समुह : बि पोजेटिभ होस् या बि नेगेटिभ यो रक्त समुह हुने मानिसहरु कुनै पनि विषयवस्तुलाई सहजै स्वीकार गर्दैनन् । आफ्नो विचार आफ्नो धारणा र त्यो विषयवस्तु राखिहाल्छन् । हरेक चिजलाई आफ्नो हिसाबले लिने खालका हुन्छन् यस्ता मानिसहरु । यिनीहरु जीवनलाई सकारात्मक रुपले लिन्छन् । नेगेटिभबाट पनि सकारात्मक कुराहरुको खोजि गरिरहन्छन् । आशावादी हुन्छन् । भाषण गर्न र अरुलाई उत्प्रेरित गर्न माहिर हुन्छन् यी रक्त समुहका मानिसहरु । अरुको जीवनीबाट धेरै कुरा सिक्छन् । अरुलाई मद्दत गर्ने खालका हुन्छन् यिनीहरु। यो रगत समूह भएका मानिसहरू एकल काँटे, जे पनि एक्लै गर्न चाहने रचनात्मक खुबी भएका झुक्न नसक्ने खुबी भएका हुन्छन् जसले गर्दा कहिले काहीँ काम बिग्रन समेत सक्छ। यो समूहको रगत कम मानिसहरूमा मात्र पाइन्छ जसमा करिब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ।

एबी (AB) रक्त समुह : यिनीहरु  चाँडो साथी बनाउने खालका हुन्छन् । तर विश्वास गर्न गाह्रो हुन्छ यिनीहरुलाई आफैं साथि चाँडो बनाउने तर यिनीहरुलाई नै विश्वास गर्न गाह्रो हुन्छ । यौन सम्बन्धमा रुचि राख्ने खालका हुन्छन् । यिनीहरु पार्टनर फेर्ने प्रकृतिका हुन्छन् । सम्बन्धमा टिकिरहने प्रकृतिका हुँदैनन् यिनीहरु । रंगिन र देखावटी कुराहरुमा बढी आकर्षित हुन्छन् । यिनीहरु बाहिरी दुनियाँमा रमाउने प्रकृतिका हुन्छन् । यिनीहरु एउटै चिजमा टिक्न नसक्ने खालका हुन्छन् । यो मानिसमा पाइने सबैभन्दा कम पाइने रगत समूह हो। यो रगत समूह भएका मानिसहरू नरम, नियन्त्रित र ठट्टा रमाइलो गर्ने खालका हुन्छन् तर निर्णय गर्ने क्षमताको कमी हुन्छ। यो ४ प्रतिशतमा मात्र पाइन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाइन्छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM