२०८२ असार २० गते, शुक्रबार ०६:०६

क्याम्पस प्रमुखमाथि गोली प्रहार 

बारा/बाराको कलैया उपमहानगरपालिका-५ स्थित रहेको राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि गोलि प्रहार भएको छ ।

क्याम्पसका प्रमुख कुशवाहालाई अज्ञात समुहले आदर्शकोतवाल गाउँपालिका वार्ड नम्बर ३ बतरामा गोलि प्रहार गरेका हुन् ।

उनको उपचार बयोधा होस्पितलमा भई रहेको क्रममा मृत्यु भएको छ बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

घटनामा शंकास्पद एक जानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM