Sunday, July 21, 2024
घरक्राइम चेकक्याम्पस प्रमुखमाथि गोली प्रहार 

क्याम्पस प्रमुखमाथि गोली प्रहार 

बारा/बाराको कलैया उपमहानगरपालिका-५ स्थित रहेको राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि गोलि प्रहार भएको छ ।

क्याम्पसका प्रमुख कुशवाहालाई अज्ञात समुहले आदर्शकोतवाल गाउँपालिका वार्ड नम्बर ३ बतरामा गोलि प्रहार गरेका हुन् ।

उनको उपचार बयोधा होस्पितलमा भई रहेको क्रममा मृत्यु भएको छ बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

घटनामा शंकास्पद एक जानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -