२०८२ असार २० गते, शुक्रबार ०६:३१

तोसिमाको प्रश्न – अस्पतालहरूले विपन्‍न नागरिकलाई १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा कहिले दिन्छ ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सरकारी अस्पतालले विपन्न नागरिकलाई १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा नदिएको पाइएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अनुगमनमा जाँदा १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा उपलब्ध नगराएको पाइएको बताउँदै कहिलेबाट दिने हो भन्दै प्रश्न गरेकी छिन् ।

उनले भनिन, ‘यसको निश्चित मापदण्ड छैन, बिरामी संख्याको १० प्रतिशत शैय्या हो कि कूल अस्पतालको १० प्रतिशत शैय्या दिने हो भन्ने यसमा स्पष्ट हुन जरुरी छ ।’ उनले कतिपय अस्पतालले विपन्न नागरिकलाई बेड चार्ज निःशुल्क गराएर अन्य सेवा सुविधामा चर्को मूल्य लिएको पाइएको बताएकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM